Login to ask a question from Current Affairs 2078

गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?


 विसं १९५८ वैशाख २४ ।
(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र विसं २००० असोज २९ देखि हप्तामा दुईपटक, विसं २००३ पुस २८ देखि हप्तामा तीनपटक र विसं २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp