Theory
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
— जगतज्योति मल्ल
From Current Affairs 2078 · General Knowledge Theoritical
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)द्वारा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र
सन् २०२१ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
भिमसेन थापाको पालामा देशलाई कति जिल्लामा वाँडिएको थियो ?
नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
‘फाइनान्सियल एक्सन टाक्स फोर्स’को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?