Login to ask a question from Current Affairs 2078

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना कहिले भएको हो ?


 विसं २०५५ पुस १६ ।
(नेपालका नागरिक उड्डयनको विकास तथा विस्तार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथप्रदर्शन (एअर नेभिगेसन) र हवाई परिवहन (एअर ट्रान्सपोर्टेसन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यसाथ स्थापित ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp