राजकोष तथा सार्वजनीक स्थलहरुको रेख देख गर्ने अड्डालाई मल्लकालमा के नामले चिनिन्थ्यो ?
FACTS ABOUT GOPAL DYNASTY गोपाल वंश
➢ नेपालमा सर्वप्रथम शासन गर्ने शासक वंश
➢ प्रथम राजा ः भुक्तमान
➢ इतिहासकार राइटका अनुसार ८ जना राजा बनेका
➢ ५२१ वर्ष शासन
➢ अन्तिम राजा ः यक्ष गुप्त
➢ शासन केन्द्र ः माता तीर्थ
➢ नेपालको सबैभन्दा पुरानो वंशावली ः गोपाल वंशावली (
राजा जयस्थिति मल्लद्धारा तयार गरिएको
➢ गाइपालक भनेर चिनिने
All Chapters — General Knowledge Theoritical
Similar Questions
From History Of Nepal · General Knowledge Theoritical
उखडा जाँच कमिसनको स्थापना गर्ने राणा प्रधानमन्त्री का थिए ?
SOME FACTS ABOUT MALLA PERIOD (मल्लकाल) OF NEPAL:
केरुङ्ग सन्धिमा दलाई लामाको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?
कुन सहिदको सम्झनामा वालकृष्ण शमशेरले आफ्नो उपनाम सम राखेका थिए ?
नेपालले सं.रा.संघको सदस्य प्राप्त गर्न दिएको निवेदन कुन भाषाको कुन लिपिमा लेखिएको थियो ?
कस्मिरका कुन राजाले नेपालमा आक्रमण गरेका थिए ?
कुन राजालाई जयप्रकाश मल्लको अवतार भनिन्थ्यो ?