लुम्विनिको अशोकस्तभ्भ कसले पत्ता लागाएको हो ?
FACTS ABOUT AHIR DYNASTY ( अहिरवंश )
➢ गोपाल वंशपछि नेपालमा शासन गरेका
➢ प्रथम राजा ः वर सिंह
➢ अन्तिम राजा ः भुवन सिंह
➢ शासन अवधि ः १११ वर्ष
➢ राजाको संख्या ः ३ जना (इतिहासकार कर्क पेट्रिकका
अनुसार)
➢ भैसिपालक भनेर चिनिने
➢ महिषपालवंशी राजाहरु ः वरसिंह, जयसिंह, भुवनसिंह
All Chapters — General Knowledge Theoritical
Similar Questions
From History Of Nepal · General Knowledge Theoritical
Theory
Theory
भारतिय संसद परिसरमा कुन नेपालीको सालीक रहेको छ ?
Theory
चारबुर्जा दरवार भन्नाले नेपालको कुन दरवारलाई भनिन्छ ?
Theory
सिंहदरवारमा आगलागि पूर्व कति चोक र कति कोठाहरु रहेका थिए ?
Theory
गिनीज बुकमा नाम समावेश भएका नेपाली राजा को हुन ?
Theory
पाल्पाका राजा पृथ्विपाल सेनको हातवाट राज्यभिषेक भएका शाहवंशिय राजा को हुन् ?
Theory
कुन राजालाई लिच्छविकालिन आकासको पूर्णचन्द्र भनिन्छ ?
Theory
माध्यमिक कालिन नेपालका शिखर शैलिमा वनेका मन्दिरहरुलाई के भनिन्थ्यो ?