Theory
नेपालले सं.रा.संघको सदस्य प्राप्त गर्न दिएको निवेदन कुन भाषाको कुन लिपिमा लेखिएको थियो ?
— गन्धकुट
From History Of Nepal · General Knowledge Theoritical
नेपालले सं.रा.संघको सदस्य प्राप्त गर्न दिएको निवेदन कुन भाषाको कुन लिपिमा लेखिएको थियो ?
भोट र तिव्वतको व्यापार हेर्न पृथ्वीनारायण शाहले कस्लाई खटाएका थिए ?
भारतिय पशु नेपालमा चराए वापत भारतले नेपाललाई तिर्नु पर्ने करलाई राणाकालमा के भनिन्थ्यो ?
नेपालको प्रथम लिपी कुन हो ?
प्रथम पटक सोमवंशले नेपालमा आक्रमण गर्दा नेपालका राजा को थिइ ?
वि.सं.१९९० सालमा भूकम्पवाट मृत्यू भएका व्यक्तिहरुको सम्झनामा निर्माण गरिएको पार्क कुन हो ?
चारबुर्जा दरवार भन्नाले नेपालको कुन दरवारलाई भनिन्छ ?
राजकोष तथा सार्वजनीक स्थलहरुको रेख देख गर्ने अड्डालाई मल्लकालमा के नामले चिनिन्थ्यो ?