Theory
नेपालमा रहेको शेर्मा प्रथालाई खारेज गर्ने व्यक्ति को हुन ?
— कसचरी
From History Of Nepal · General Knowledge Theoritical
नेपालमा रहेको शेर्मा प्रथालाई खारेज गर्ने व्यक्ति को हुन ?
राजा मानदेवले कुन सालमा प्रचलनमा ल्याएका शुद्ध तामाका मुद्रालाई नेपालको प्रामाणिक मुद्रा मानिएको छ ?
थापाथली सन्धिमा तिव्वतको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?
सर्वप्रथम आफ्नो नामको अगाडि श्री(डी) लेख्ने लिच्छवि सामान्त को हुन् ?
अंग्रेजको दूत भएर उपत्यका पस्ने पहिलो अंग्रेज को थिए ?
वलवाहुलाई अरनिको नाम कस्ले दिएका थिए ?
जयस्थिति मल्लले कति जातका नेवारहरुलाई जनाई धारण गर्ने अधिकार दिएका थिए ?
जङ्गवहादुरले कहिले राणाको उपाधि पाएका थिए ?