Theory
नेपालको ईतिहाँसमा कलावहादुर भन्नाले कस्लाई बुझिन्छ ?
— वि.सं.५२१
From History Of Nepal · General Knowledge Theoritical
नेपालको ईतिहाँसमा कलावहादुर भन्नाले कस्लाई बुझिन्छ ?
गिनीज बुकमा नाम समावेश भएका नेपाली राजा को हुन ?
थापाथली सन्धिमा तिव्वतको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?
माध्यमिक कालिन नेपालका शिखर शैलिमा वनेका मन्दिरहरुलाई के भनिन्थ्यो ?
चन्द्र शमशेर वेलायत जाँदा कुन नेपाली कलाकारलाई संग लिएर गएका थिए ?
नेपालको प्रथम लिपी कुन हो ?
कुन राजालाई लिच्छविकालिन आकासको पूर्णचन्द्र भनिन्छ ?
द्रव्यशाहले गोर्खा जित्नु अघि त्यहाँका राजा को थिए ?