Theory
SOME FACTS ABOUT LICHHAVI PERIOD OF NEPAL.
— गौम गुप्त
From History Of Nepal · General Knowledge Theoritical
SOME FACTS ABOUT LICHHAVI PERIOD OF NEPAL.
FACTS ABOUT कोत पर्व
नेपालमा रहेको शेर्मा प्रथालाई खारेज गर्ने व्यक्ति को हुन ?
कति सालमा डा.के.आई.सिंहले १ दिन सिंहदरवार कव्जा गरेका थिए ?
अविवाहिता महिला ३५ वर्ष भएमा छोरा सरह अंश पाउने र ३५ वर्ष पछि विवाह भएमा आधा अंश पाउने व्यवस्था कस्ले गरेका थिए ?
कुन राजालाई लिच्छविकालिन आकासको पूर्णचन्द्र भनिन्छ ?
उखडा जाँच कमिसनको स्थापना गर्ने राणा प्रधानमन्त्री का थिए ?
ललितपुरमा कुन राजाको पालामा एकानि शत्रु र एकानी मित्रु नामक सन्धि भएको थियो ?