कस्को पालमा १५ वर्षे योजना तयार भएको थियो ?
SOME FACTS ABOUT KIRAT DYNASTY ( किरात वंश) OF NEPAL:
➢ प्रथम राजा ः यलम्बर
➢ अन्तिम राजा ः गस्ती
➢ राजा संख्या ः २९ जना (इतिहासकार राइटका अनुसार)
➢ शासन अवधि ः १११८ वर्ष
➢ शिव र अर्जूनबीचको युद्ध ः छैठौ किराती राजा हुमतीको पालामा
➢ गौतम बुद्धको आगमन ः सातौ किराती राजा जितेदास्तीको पालामा
➢ सम्राट अशोक स्थुंको को पालमा नेपाल आएका
➢ यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ ः संखुवासभा जिल्लामा
All Chapters — General Knowledge Theoritical
Similar Questions
From History Of Nepal · General Knowledge Theoritical
चारबुर्जा दरवार भन्नाले नेपालको कुन दरवारलाई भनिन्छ ?
भोट र तिव्वतको व्यापार हेर्न पृथ्वीनारायण शाहले कस्लाई खटाएका थिए ?
प्रथम विश्व युद्धको समयमा कुन ग्याँसको प्रयोग गरीएको थियो ?
SOME FACTS ABOUT MALLA PERIOD (मल्लकाल) OF NEPAL:
नेपालमा रहेको शेर्मा प्रथालाई खारेज गर्ने व्यक्ति को हुन ?
चन्द्र शमशेर वेलायत जाँदा कुन नेपाली कलाकारलाई संग लिएर गएका थिए ?
पृथ्वीनारायण शाहको पालामा तिव्वतमा नेपाली वकिल वनि वस्ने व्यक्ति को थिए ?