Theory
नेवारी समुदायमा वेल विवाहको चलन कस्ले चलाएका हुन् ?
— डा.फ्यूहरर, सन १८९६ Dec 1
From History Of Nepal · General Knowledge Theoritical
नेवारी समुदायमा वेल विवाहको चलन कस्ले चलाएका हुन् ?
चारबुर्जा दरवार भन्नाले नेपालको कुन दरवारलाई भनिन्छ ?
थापाथली सन्धिमा तिव्वतको तर्पmवाट हस्ताक्षर गर्ने व्यक्ति को थिए ?
नेपालको ईतिहाँसमा भूकम्पको कारणवाट मर्ने राजा को हुन् ?
कुन राजालाई लिच्छविकालिन आकासको पूर्णचन्द्र भनिन्छ ?
द्रव्यशाहले गोर्खा जित्नु अघि त्यहाँका राजा को थिए ?
सर्वप्रथम आफ्नो नामको अगाडि श्री(डी) लेख्ने लिच्छवि सामान्त को हुन् ?
पृथ्वीनारायण शाहसंग छाता र जुत्ता माग्ने राजा को हुन ?