Theory
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
‘अर्थ आवर’ भन्नाले के बुझिन्छ ?
गुप्त संवत चलाउने व्यक्ति को हुन ?
विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल भनी चिनिन्छ ?
खस मल्ल राज्यको शीतकालीन राजधानी कहाँ रहेको थियो ?
नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?
पद्मकण्ठगिरि कुन ठाउँको पौराणिक नाम हो ?
नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?