Theory
मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?
वीरशमसेरको पालामा नेपालमा कति जिल्ला कायम भएको थियो ?
नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
आई–फेमिलिया भन्नाले के बुझिन्छ ?
युरोपको सबैभन्दा ठूलो र लामो नदी
लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
भित्ते पात्रोको प्रचलन कुन देशबाट सुरु भएको हो ?