Login to ask a question from Current Affairs 2078

संयुक्त राष्ट्रसङ्घ महासभाले नेपाललाई कहिलेसम्म अल्पविकसितबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?


 सन् २०२६
– राष्ट्रसङ्घको कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले सन् २०२६ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरेको सिफारिस महासभाले सन् २०२१ नोभेम्बर २४ मा अनुमोदन गरेको ।
– नेपालसँगै बङ्गलादेश र गणतन्त्र लाओसलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव
अनुमोदन भएको ।
– स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी
अवधि दिइएको ।
.... Show More
Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp