MCQ
नेपालमा नागरिक वडापत्रको सरुवात कहिलेदेखी भएको हो?
उत्तरकोरियाका सासक किङ जोङ उन र अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सिङगापरमा कहिले र्बाता भएको थियो?
From Chapter 1 · Samajik,Rajnitik, Arthik
नेपालमा नागरिक वडापत्रको सरुवात कहिलेदेखी भएको हो?
इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने कुन टिमबाट खेलेका थिए ?
सात वटै महादेसका सर्वोच्च शिखरहरुकाृे आरोहण गर्ने प्रथम नेपाली महिला को हुन?
नेपाल राजपत्र कति भागमा प्रकासित हुन्छ?
सन २०१८ मा रसियामा आयोजीत फृटवल प्रतियोगीताको पहिलो खेल कुन देसमा भएको हो?
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको २ दिवसीय भ्रमण कहीले गरेका थिए ?
रामनाथ कोविन्द भारतका कतिऔं राष्ट्रपती हुन?
.विश्व राष्ट्रिय निकृन्ज सम्मेलन कति कति बर्षको अन्र्तरालमा आयोजना गरिन्छ?