Theory
नेपालको राज्यशक्तिको प्रयोग संघ प्रदेश र संथानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्ने व्यवस्था नेपालको संविधानको कुन …
From Governance System and governance · General Knowledge Theoritical
नेपालको राज्यशक्तिको प्रयोग संघ प्रदेश र संथानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्ने व्यवस्था नेपालको संविधानको कुन …
वर्तमान संविधानको कुन भागमा संकटकालिन अधिकारसम्बन्धी व्यवस्था छ ?
“महिला विकासका वस्तु हुन्” भन्ने दृष्टकोण कुन अवधारणाले राख्छ?
नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको सुरुवात कहिलेदखि भएको हो?
कसको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक एक मुख्य न्यायाधिवक्ता रहने व्यवस्था छ ?
“दरखास्त परिषद” को व्यवस्था नेपालको कुन कानुनले गरेको थियो ?
चलचित्र विकास बोर्ड कुन मन्त्रालयअन्तर्गत पर्दछ ?
नेपालमा सर्वप्रथम कसको पालामा प्रधान न्यायालयको स्थापना भएको थियो?