Theory
व्यवस्थापन परीक्षणसम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
From Governance System and governance · General Knowledge Theoritical
व्यवस्थापन परीक्षणसम्बन्धी कार्य कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
नेपालमा निजामति सेवा दिवस कहिले मनाइन्छ ?
असाधरण अधिकार क्षेत्रअन्तर्गत सर्वोच्च अदालतले कुनकुन आदेश जारि गर्न सक्नेछ?
निजामति सेवाको पदपूर्ति सम्बन्धमा पिछाडिएको क्षेत्र भनी कति जिल्लालाई तोकिएको छ ?
महालेखा परीक्षकको नियुक्ति कसरी गरिने व्यवस्था छ ?
“दरखास्त परिषद” को व्यवस्था नेपालको कुन कानुनले गरेको थियो ?
नेपालमा औपचारिकरुपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भएको हो ?
कर्मचारीहरुको मनोनयन, सरुवा, बढुवा, वर्खास्त आदि मनोमानी ढंगले गर्ने कार्यलाई के भनिन्थ्यो?