Theory
पृथ्वीनारायण शाहको पालामा काठमाडौं उपत्यका बाहेक त्यति बेलाको नेपाललाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको थियो ?
From Governance System and governance · General Knowledge Theoritical
पृथ्वीनारायण शाहको पालामा काठमाडौं उपत्यका बाहेक त्यति बेलाको नेपाललाई कति प्रशासनिक क्षेत्रमा विभाजन गरिएको थियो ?
राणाशासन पूर्व वैदेशिक मामिला हेर्ने हाकिम (हालको परराष्ट्र सचिव) लाई के भनिन्थ्यो ?
“महिला विकासका वस्तु हुन्” भन्ने दृष्टकोण कुन अवधारणाले राख्छ?
राष्ट्रिय सभाका सदस्यहरुको पदावधि कति हुने व्यवस्था छ?
अतिथि सत्कार विभाग कुन मन्त्रालय अन्तर्गत पर्दछ?
नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको सुरुवात कहिलेदखि भएको हो?
मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ ?
अर्थ विधेयक कुन सदनमा पेश गर्न सकिने व्यवस्था छ?