Theory
नेपालमा सरकारी कामकाजमा निर्णय गर्दा टिप्पणी उठाउनुपर्ने परिपाटिको सुरुवात कहिलेदेखि भएको हो ?
From Governance System and governance · General Knowledge Theoritical
नेपालमा सरकारी कामकाजमा निर्णय गर्दा टिप्पणी उठाउनुपर्ने परिपाटिको सुरुवात कहिलेदेखि भएको हो ?
राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नेछ ?
नेपालको प्रशासन सुधारमा सबैभन्दा बढी भूमिका रहन गएको प्रशासन सुधार आयोग कुन हो ?
मानव अधिकारको पुस्तावरी विभाजनअनुसार पहिलो पुस्ता (First Generation ) को अधिकारअन्तर्गत कुन अधिकार पर्छ ?
प्रदेश सभाको सदस्य हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ?
संघ प्रदेश र संथानीय तहबित समन्वय कायम गर्न आवश्यक कानुन कसले बनाउने व्यवस्था छ ?
राजा महेन्द्रको शासनकालमा कति जना प्रधानमन्त्री भएका थिए?
अध्यक्षको पदमा कति कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन?