Login to ask a question from Governance System and governance

प्रदेश कानुन कहाँ कहाँ लागू हुन सक्नेछ?

प्रदेशभर वा आवश्यकता अनुसार प्रदेशको कुनै क्षेत्रमा ( दुई वा दुईभन्दा बढि प्रदेशले प्रदेशको अधिकारको सूचिमा उल्लिखित कुनै विषयमा कानुन बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेमा संघीय संसदले आवश्यक कानुन बनाउन सक्नेछ । त्यस्तो कानुन सम्बन्धित प्रदेशको हकमा मात्र लागू हुनेछ । )
Previous Question Next Question
🔗

Similar Questions

From Governance System and governance · General Knowledge Theoritical

View All
WhatsApp