Chapter:

Governance-System-and-governance

नेपालको संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले कति दिनभित्र तोकिएबमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ ?

३५ दिनभित्र Show More

Similar Question

This Chapter Governance-System-and-governance consists of the following topics

प्रदेश कानुन कहाँ कहाँ लागू हुन सक्नेछ?

नेपालको संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले कति दिनभित्र तोकिएबमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ ?

वर्तमान संविधानअनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले को समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्दछ?

नेपालको संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले कति दिनभित्र तोकिएबमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ ?

Governance System and governance

General-Knowledge-Theoritical