सर्वोच्च अदालतमा प्रधान न्यायाधिशका अतिरिक्त बढीमा कति जनासम्म अन्य न्यायाधिश रहनेछन् ?
जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा कति सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ ?
९ सदस्यीय
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Governance System and governance · General Knowledge Theoritical
Theory
Theory
नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान मस्यौदा समितिका अध्यक्ष को थिए ?
Theory
संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न बनेको संवैधानिक परिषदको अध्यक्ष को रहने व्यवस्था छ?
Theory
कुन आवधिक योजनादेखि महिला विकासलाई स्थान दिन थालियो?
Theory
नेपालमा सरकारी कामकाजमा निर्णय गर्दा टिप्पणी उठाउनुपर्ने परिपाटिको सुरुवात कहिलेदेखि भएको हो ?
Theory
नेपालको प्रशासन सुधारमा सबैभन्दा बढी भूमिका रहन गएको प्रशासन सुधार आयोग कुन हो ?
Theory
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अन्य आयुक्त कति वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहन सक्छन् ?
Theory
नेपालको मर्यादाक्रम अनुसार ‘मुख्यसचिव’ कतिऔं स्थानमा रहेका छन् ?