Login to ask a question from Governance System and governance

यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल कति वर्षको हुन्छ ?

पाँच वर्ष (संकटकालिन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा संघीय ऐनबमोजिम कार्यकाल एक वर्षमा बढ्ने गरी थप गर्न सकिने । )
Previous Question Next Question
🔗

Similar Questions

From Governance System and governance · General Knowledge Theoritical

View All
WhatsApp