Theory
प्राचीन ग्रिक राज्यमा नागरिकहरुलाई प्राप्त अधिकार ISOGORIA ले कुन अधिकारलाई जनाउछ ?
From Governance System and governance · General Knowledge Theoritical
प्राचीन ग्रिक राज्यमा नागरिकहरुलाई प्राप्त अधिकार ISOGORIA ले कुन अधिकारलाई जनाउछ ?
नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान मस्यौदा समितिका अध्यक्ष को थिए ?
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन संसदको कुन समितिमा छलफल गरिन्छ ?
राणाशासन कालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो?
जंगबहादुरको समयमा देशको प्रशासनिक यन्त्रलाई कति इकाइमा विभाजन गरिएको थियो?
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
“छड्के प्रवेश खुला गर्नुपर्ने” सुझाव देहायको कुन आयोगको हो ?
संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध कुन सिद्धान्तमा आधारित हुन्छ ?