Theory
नेपालको संविधान, २०७२ ले असंशोधनीय भनी उल्लेख गरेका विषय कति छन् ?
From Governance System and governance · General Knowledge Theoritical
नेपालको संविधान, २०७२ ले असंशोधनीय भनी उल्लेख गरेका विषय कति छन् ?
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा सबै सचिवहरु सम्मिलित प्रशासन सुधारका लागि गठित आयोग कुन हो?
व्यवस्थापन परीक्षणको कार्य कुन निकायद्बारा सम्पादन गरिन्छ ?
राणाशासन कालमा नेपाललाई कति क्षेत्रमा विभाजन गरिएको थियो ?
नेपालमा बन्दी प्रत्यक्षीकरणको हक प्रदान गर्ने पहिलो कानुन कुन हो?
अर्थ विधेयक कुन सदनमा पेश गर्न सकिने व्यवस्था छ?
प्रदेशको व्यवस्थापिका कति सदनात्मक हुन्छ ?
उच्च अदालत मुख्य न्यायाधिश तथा न्यायाधिशको नियुक्ति कसरि गरिने व्यवस्था छ?