Theory
प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो?
From Governance System and governance · General Knowledge Theoritical
प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो?
मुख्य सचिव र सचिवको पदावधि कति हुन्छ?
अध्यक्षको पदमा कति कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन?
नेपालको संविधानको कुन भाग र धारामा संविधान संशोधनसम्बन्धी व्यवस्था छ ?
राणाकालमा कर्मचारीहरुलाई तलबभत्ता कुन आधारमा प्रदान गरिन्थ्यो?
नेपालको संविधानमा कति भाग धारा र अनुसूचि रहेका छन् ?
संयुक्त राष्ट्रसंघद्धारा कुन वर्षलाई अन्तर्राष्ट्रिय मानव अधिकार वर्ष का रुपमा मनाइयो ?
मुख्य मन्त्री र मन्त्रीले को समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ?