Login to ask a question from General Knowledge

देहायका भनाई अध्ययन गरी सही भनाई रोज्नुहोस् ।

i) सर्वप्रथम क्यालेण्डर प्रचलनमा ल्याउने राष्ट्र इजिष्ट हो ।
ii) रेडक्रसका जन्मदाता हेनरी ड्युना हुन् ।
iii) अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटन हो ।
iv) विश्वमा पोष्ट कार्डको चलन अष्टे«लियाबाट सुरु भएको हो ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp