Login to ask a question from General Knowledge

देहायका भनाई अध्ययन गरी सही भनाई रोज्नुहोस् ।

i) प्रथम विश्वयुद्धमा राजनीतिक होडबाजीमा बेलायत अगाडी थियो ।
ii) मोहन दास क्रमचन्द गान्धीलाई सन् १९३० देखि महात्मा गान्धी भन्न थालियो ।
iii) महात्मा गान्धीले अहिंसामा आधारित असहयोग आन्दोलन सन् १९२० देखि सुरु गरेका हुन् ।
iv) भारतमा अङ्ग्रेजहरूको शासन १२० वर्ष रह्यो ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp