Login to ask a question from computer operator loksewa exam question

एउटा केटो उत्तरतर्फ हिँड्न शुरु गर्यो, बायाँ मोडियो र 1 कि.मी. हिँड्यौ, पुनः वायाँ मोडियो र 2 कि.मी. हिँड्यो । अन्त्यमा उसले यो पायो कि ऊ शुरुको विन्दुबाट 1 कि.मी. पश्चिम दिशामा रहेछ भने ऊ शुरुमा कति कि.मी. उत्तरतर्फ गएको थियो ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp