Login to ask a question from computer operator loksewa exam question

कुनै मिश्रणमा अम्ल (acid) र पानीको अनुपात 5:4 छ । उक्त मिश्रणबाट 24 लिटर अम्ल हटाएपछि मिश्रणमा अम्लको मात्रा पानीको मात्राको ठीक आधा हुन्छ । शुरुको मिश्रणमा पानीको मात्रा कति हुन्छ ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp