Login to ask a question from computer operator loksewa exam question

एकजना मान्छे आफ्नो घरबाट 20 मिटर पश्चिमदिशामा हिँड्यो त्यसपछि दक्षिण फर्केर 40 मिटर हिँड्यो । फेरी ऊ बायफर्केर 40 मिटर हिँड्यो र अत्यमा ऊ पुनः बायफर्केर 40 मिटर हिड्‌यो भने ऊ आफ्नो घरबाट कति मिटर टाढा कुन दिशामा थियो ?

Previous Question Next Question
🔗

Similar Questions

From computer operator loksewa exam question · Computer Operator Loksewa

View All
WhatsApp