MCQ
युरोपको कुन कुन राष्ट्रलाई Garden of World भनिन्छ ?
यदि SPIN = 52, LIST = 51, CALM = 91 र LOAD = 62 भए LAND = ?
From computer operator loksewa exam question · Computer Operator Loksewa
युरोपको कुन कुन राष्ट्रलाई Garden of World भनिन्छ ?
What do you mean by broadcasting in Networking?
यदि 23 645=28 र793140 भए 59091= ?
A को तलब B को भन्दा 15% ले बढी छ त्यसो भए B को तलब A को भन्दा कति प्रतिशतले कमी छ?
सुर्खेत, जाजरकोट, सिन्धुली र मोरङ जिल्लाहरू मध्ये सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जोडिएको जिल्ला कुन हो ?
To create a formula, you can use:
दोस्रो विश्वयुद्ध पछि जापानको हिरोसिमाको भ्रमण गर्ने अमेरिकी बहालवाला राष्ट्रपति को हुन् ?
तीन व्यक्तिहरु एकसाथ हिँड्न सुरु गर्दछन् र तिनीहरुको पाइलाको नाप क्रमश: 30cm, 35cm र 36 cm छ । प्रत्येक व्यक्तिहरुले पूर…