MCQ
वैज्ञानिक व्यवस्थापन सिद्धान्तको विकासमा तलकामध्ये कुन व्यवस्थापनविदले F. W. Taylor लाई सहयोग गरेका थिए ?
व्यवस्थापनलाई कलाको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दछ ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
वैज्ञानिक व्यवस्थापन सिद्धान्तको विकासमा तलकामध्ये कुन व्यवस्थापनविदले F. W. Taylor लाई सहयोग गरेका थिए ?
वित्तीय प्रोत्साहनको सिद्धान्तमा तलका मध्ये कुन पर्दछ ?
हेनरी फोयलले इन्जिनियरको रूपमा काम गरेको कम्पनीको नाम के थियो ?
व्यवस्थापनका कार्यहरूमा तलकामध्ये कुन पर्दछन् ?
फेयलले प्रतिपादन गरेका व्यवस्थापनका सिद्धान्तमा तलकामध्ये कुन पर्दछ ?
हेनरी फोयलले कार्यात्मक गतिविधिहरूलाई निम्न समूहमा विभाजन गरेका छन्।
आन्तरिक वातावरणले तलका मध्ये कुनलाई बुझाउँछ ?
संगठनको मध्यम व्यवस्थापनले तलकामध्ये कुन कार्य गर्दछ ?