MCQ
व्यवस्थापनलाई विज्ञानको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दैन ?
हेनरी फोयलले कार्यात्मक गतिविधिहरूलाई निम्न समूहमा विभाजन गरेका छन्।
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
व्यवस्थापनलाई विज्ञानको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दैन ?
एउटा डाक्टरले पैसा कमाउने उद्देश्यले मात्र नभई सेवाको भावले बिरामीको उपचार गर्दछ । यसले व्यवस्थापनको कुन धारणालाई संकेत …
व्यवस्थापनलाई निम्न मध्ये कुन चाहिँ रूपमा हेरिंदैन ?
व्यवस्थापनका कार्यहरूमा तलकामध्ये कुन पर्दछन् ?
संगठनको मध्यम व्यवस्थापनमा तलकामध्ये कुन पर्दछ ?
म्याक्स वेवरको मृत्यु कहिले भयो ?
विद्वान थ्यो हिम्यानले व्यवस्थापनलाई कति अर्थमा विभाजन गरेका छन् ?
योजना तर्जुमा प्रक्रियामा तलकामध्ये कुन पर्दैन ?