MCQ
F.W. Taylor ले प्रारम्भिक शिक्षा कुन देशमा प्राप्त गरेका थिए ?
एफ. डब्ल्यू टेलरले सङ्गठनमा उत्पादकत्व वृद्धि गर्न योजना र उत्पादन कार्यको लागि कति कतिजना कार्याध्यक्षको सुझाव दिएका छन् ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
F.W. Taylor ले प्रारम्भिक शिक्षा कुन देशमा प्राप्त गरेका थिए ?
सहभागितामूलक व्यवस्थापनको अवधारण ल्याउने व्यवस्था को हुन् ?
व्यवसायको वाह्य वातावरणलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
F.W. Taylor द्वारा प्रतिपादित वैज्ञानिक व्यवस्थापनका आधारभूत सिद्धान्तहरूमा तलकामध्ये कुन पर्दैन ?
F.W. Taylor ले अमेरिकाको मिडवेल स्टिल कम्पनीमा श्रमिकको रूपमा उत्पादन विभागमा काम कहिले सुरु गरेका थिए ?
FW Taylor को जन्म कहिले भएको थियो ?
निर्देशन भन्नाले तलकामध्ये कुनलाई संकेत गर्दछ ?
हेनरी फेयलको जन्म कहाँ भएको हो ?