MCQ
वैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई भनिन्छ ?
निम्न मध्ये कुन कथन वा कथनहरू सही छ/छन् ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
वैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई भनिन्छ ?
सङ्गठनको उच्च व्यवस्थापन अन्तर्गत तलको कुन चाहिँ पर्दैन ?
अमेरिकन विचारधारा अनुसार प्रशासन अन्तर्गत कुन कार्य पर्दैन ?
मानिसहरूबाट काम पूरा गराउने कला नै व्यवस्थापन हो।" व्यवस्थापनको यो परिभाषा कसको हो ?
व्यवस्थापनको अपवादको सिद्धान्तमा कुन कुरा मूख्य हुन्छ ?
व्यावसायिक वातावरणलाई `....`भागमा विभाजन गर्न सकिन्छ ।
व्यवस्थापन "बहुआयामिक विषय हो । यसअन्तर्गत तलका कुनकुन विषयहरू समावेश हुन्छन् ?
एउटा डाक्टरले पैसा कमाउने उद्देश्यले मात्र नभई सेवाको भावले बिरामीको उपचार गर्दछ । यसले व्यवस्थापनको कुन धारणालाई संकेत …