MCQ
व्यवस्थापनलाई कलाको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दछ ?
सङ्गठनको उच्च व्यवस्थापन अन्तर्गत तलको कुन चाहिँ पर्दैन ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
व्यवस्थापनलाई कलाको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दछ ?
टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तको विकास र प्रयोग भएपछि तलका मध्ये कुन नतिजा प्राप्त भयो ?
व्यवस्थापन कसरी कलाको रूपमा अभिव्यक्त हुन्छ ?
हेनरी फेयल के हुन ?
व्यवस्थापनको अपवादको सिद्धान्तमा कुन कुरा मूख्य हुन्छ ?
निर्देशनअन्तर्गत कार्य निर्धारण गर्नु, आदेश तथा निर्देशन दिनु र गतिशील नेतृत्व प्रदान गर्नु समावेश छन् भनी परिभाषित गर्न…
व्यवस्थापन भनेको व्यवस्थापकले के गर्दछ त्यही हो । यो परिभाषा कसको हो ?
हेनरी फोयलले प्रतिपादन गरेको सिद्धान्तमा तलका मध्ये कुन चाहिँ पर्दछ ?