MCQ
व्यवस्थापनका कार्यहरू तलकामध्ये कुनचाहिँ होइन ?
हेनरी फेयल के हुन ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
व्यवस्थापनका कार्यहरू तलकामध्ये कुनचाहिँ होइन ?
F.W. Taylor ले अमेरिकाको फिलाडेल्फियास्थित केपसीप यार्ड कम्पनीमा प्रशिक्षार्थीको रूपमा आफ्नो करिअर कहिलेबाट सुरु गरे ?
व्यवस्थापनलाई प्रक्रिया, विधा र संज्ञाको आधारमा व्याख्या गर्ने विद्वान् को हुन् ?
व्यवस्थापन "बहुआयामिक विषय हो । यसअन्तर्गत तलका कुनकुन विषयहरू समावेश हुन्छन् ?
हेनरी फेयलको मृत्यु कहिले भएको थियो ?
हेनरी फेयलद्वारा विभाजित छ ओटाः व्यवस्थापकीय क्रियाकलापहरू कुन सही हो ?
फैयलले आफ्नो अनुसन्धानमा व्यवस्थापन शब्दको सट्टा कुन शब्द प्रयोग गरेका छन् ?
निम्न मध्ये कुन कथन वा कथनहरू सही छ/छन् ?