MCQ
संगठनको उच्च व्यवस्थापनले तलकामध्ये कुन काम गर्दछ ?
F.W. Taylor ले अमेरिकाको फिलाडेल्फियास्थित केपसीप यार्ड कम्पनीमा प्रशिक्षार्थीको रूपमा आफ्नो करिअर कहिलेबाट सुरु गरे ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
संगठनको उच्च व्यवस्थापनले तलकामध्ये कुन काम गर्दछ ?
ब्रिटिस विचारधारा अनुसार व्यवस्थापनलाई कति प्रकारमा विभाजन गरिएको छ ?
वैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई भनिन्छ ?
व्यवस्थापनको अपवादको सिद्धान्तमा कुन कुरा मूख्य हुन्छ ?
कामदारको कार्यक्षमता वृद्धि गर्न F W. Taylor से तलकामध्ये कुन कुरामा जोड दिनुपर्दछ भनेका छन् ?
व्यवस्थापनलाई कलाको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दछ ?
Management शब्दको ब्याख्या तलका मध्ये कुन आधारमा गरिन्छ ?
म्याक्स वेबरको कर्मचारी तन्त्रको सिद्धान्तको विशेषता तलको मध्ये कुन होइन ?