MCQ
थ्यौ हैमेनका अनुसार व्यवस्थापनमा तलकामध्ये कुन धारणा पर्दैन ?
फयोलले सन् 1916 मा लेखेको 'Administration, Industrielle Generale' नामक पुस्तकको अंग्रेजी अनुवाद कहिले प्रकाशित भएको थियो ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
थ्यौ हैमेनका अनुसार व्यवस्थापनमा तलकामध्ये कुन धारणा पर्दैन ?
पेशा भनेको के हो ?
हेनरी फेयलको जन्म कहाँ भएको हो ?
मानिसहरूबाट काम पूरा गराउने कला नै व्यवस्थापन हो।" व्यवस्थापनको यो परिभाषा कसको हो ?
हेनरी फोयलले इन्जिनियरको रूपमा काम गरेको कम्पनीको नाम के थियो ?
कामदारको कार्यक्षमता वृद्धि गर्न F W. Taylor से तलकामध्ये कुन कुरामा जोड दिनुपर्दछ भनेका छन् ?
तलका मध्ये कुन चाहिँ आन्तरिक वातावरणमा पर्दैन ?
F.W. Taylor ले प्रारम्भिक शिक्षा कुन देशमा प्राप्त गरेका थिए ?