MCQ
व्यवस्थापनको महत्त्वको सन्दर्भमा निम्नमध्ये कुन सही हो/हुन् ?
थ्यौ हैमेनका अनुसार व्यवस्थापनमा तलकामध्ये कुन धारणा पर्दैन ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
व्यवस्थापनको महत्त्वको सन्दर्भमा निम्नमध्ये कुन सही हो/हुन् ?
व्यवस्थापनका सन्दर्भमा यसका कामहरूलाई महत्त्व दिई प्रस्तुत गरिएको दृष्टिकोणलाई व्यवस्थापनको ...... भनिन्छ।
निर्देशन भन्नाले तलकामध्ये कुनलाई संकेत गर्दछ ?
वित्तीय प्रोत्साहनको सिद्धान्तमा तलका मध्ये कुन पर्दछ ?
व्यवस्थापनलाई कलाको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दछ ?
Professional Management: Theory and Practice" नामक पुस्तक कसले लेखेका थिए ?
व्यवस्थापनका विशेषता तलकामध्ये कुन हो ?
व्यावसायिक वातावरणलाई `....`भागमा विभाजन गर्न सकिन्छ ।