MCQ
कामदारको कार्यक्षमता वृद्धि गर्न F W. Taylor से तलकामध्ये कुन कुरामा जोड दिनुपर्दछ भनेका छन् ?
प्रशासनिक व्यवस्थापनको सिद्धान्तका जन्मदाता हेनरी फोयलको जन्म कहिले भयो ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
कामदारको कार्यक्षमता वृद्धि गर्न F W. Taylor से तलकामध्ये कुन कुरामा जोड दिनुपर्दछ भनेका छन् ?
थ्यौ हैमनले "Professional Management Theory & Practice" पुस्तकमा व्यवस्थापनलाई कति अर्थमा प्रयोग गरेका छन् ?
संगठनको मध्यम व्यवस्थापनले तलकामध्ये कुन कार्य गर्दछ ?
व्यवस्थापनलाई विज्ञानको रूपमा हेर्न निम्न मध्ये कुन चाहिँ विशेषताको आवश्यकता पर्दैन ?
व्यवस्थापनको कार्यगत अवधारणाले कुन कुरालाई Focusगर्दछ ?
तलका मध्ये कुन चाहिँ कर्मचारीतन्त्रको सीमा भित्र पर्दैन ?
सहभागितामूलक व्यवस्थापनको अवधारण ल्याउने व्यवस्था को हुन् ?
निम्न मध्ये कुन कथन वा कथनहरू सही छ/छन् ?