MCQ
व्यवस्थापनका सिद्धान्तहरूमा निम्नमध्ये कुन चाँहि पर्दैन ?
म्याक्स वेवरको जन्म कहिले भयो ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
व्यवस्थापनका सिद्धान्तहरूमा निम्नमध्ये कुन चाँहि पर्दैन ?
संगठनका कार्यअन्तर्गत तलको कुन पर्दैन ?
फैयलले आफ्नो अनुसन्धानमा व्यवस्थापन शब्दको सट्टा कुन शब्द प्रयोग गरेका छन् ?
Professional Management: Theory and Practice" नामक पुस्तक कसले लेखेका थिए ?
म्याक्स वेवरका अनुसार कर्मचारीतन्त्रका विशेषताहरूमा तलका मध्ये कुन चाहिँ पर्दैन ?
हेनरी फोयलले व्यवस्थापनका क्षेत्रमा अपनाएको कार्यगत दृष्टिकोण अनुसार व्यावसायिक क्रियाकलापलाई कति भागमा विभाजन गरेका छन्…
टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तको विकास र प्रयोग भएपछि तलका मध्ये कुन नतिजा प्राप्त भयो ?
वैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई भनिन्छ ?