MCQ
थ्यौ हैमेनका अनुसार व्यवस्थापनमा तलकामध्ये कुन धारणा पर्दैन ?
म्याक्स वेवरका अनुसार कर्मचारीतन्त्रका विशेषताहरूमा तलका मध्ये कुन चाहिँ पर्दैन ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
थ्यौ हैमेनका अनुसार व्यवस्थापनमा तलकामध्ये कुन धारणा पर्दैन ?
संगठनको मध्यम व्यवस्थापनले तलकामध्ये कुन कार्य गर्दछ ?
व्यवस्थापनको विशिष्टी करणको सिद्धान्तलाई ..... पनि भनिन्छ ।
तल उल्लेखित कुन विशेषता 'कलाको रूपमा व्यवस्थापन' मा पर्दैन ?
पेशा भनेको के हो ?
निम्नमध्ये कुन सिद्धान्तले सङ्गठनमा के गर्ने, कहिले गर्ने, कहाँ गर्ने, कसरी गर्ने र कसले गर्ने भन्ने बारेमा मार्गदर्शन प…
व्यवस्थापनलाई निम्न मध्ये कुन चाहिँ रूपमा हेरिंदैन ?
आन्तरिक वातावरणले तलका मध्ये कुनलाई बुझाउँछ ?