MCQ
F.W. Taylor ले अमेरिकाको फिलाडेल्फियास्थित केपसीप यार्ड कम्पनीमा प्रशिक्षार्थीको रूपमा आफ्नो करिअर कहिलेबाट सुरु गरे ?
व्यवस्थापनको विशिष्टी करणको सिद्धान्तलाई ..... पनि भनिन्छ ।
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
F.W. Taylor ले अमेरिकाको फिलाडेल्फियास्थित केपसीप यार्ड कम्पनीमा प्रशिक्षार्थीको रूपमा आफ्नो करिअर कहिलेबाट सुरु गरे ?
व्यवस्थापनका कार्यहरूमा तलकामध्ये कुन पर्दछन् ?
सर्वप्रथम व्यवस्थापन विषयमा पठनपाठन कहिले सुरु गरियो ?
तलकामध्ये व्यवस्थापनको तह कुन हो ?
मानिसहरूबाट काम गराउने कला नै व्यवस्थापन हो । M.P. Follet बाट प्रतिपादित उक्त परिभाषा व्यवस्थापनको कुन धारणा अन्तर्गत पर…
संगठनको मध्यम व्यवस्थापनमा तलकामध्ये कुन पर्दछ ?
थ्यौ हैमेनका अनुसार व्यवस्थापनमा तलकामध्ये कुन धारणा पर्दैन ?
व्यवस्थापन भनेको व्यवस्थापकले के गर्दछ त्यही हो । यो परिभाषा कसको हो ?