MCQ
ब्रिटिस विचारधारा अनुसार व्यवस्थापनलाई कति प्रकारमा विभाजन गरिएको छ ?
कार्यरत कर्मचारीहरूको सरुवा, बढुवा तथा घटुवा सम्बन्धी काम व्यवस्थापन को कुन कार्य क्षेत्रमा पर्दछ ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
ब्रिटिस विचारधारा अनुसार व्यवस्थापनलाई कति प्रकारमा विभाजन गरिएको छ ?
संगठनको उच्च व्यवस्थापनले तलकामध्ये कुन काम गर्दछ ?
Frederick Winslow Taylor को जन्म कहिले भएको थियो ?
हेनरी फेयल के हुन ?
फ्रान्सेली भाषामा फेयलको 'Administration Industrielle Generale' नामक पुस्तक कहिले प्रकाशन भएको थियो ?
आन्तरिक वातावरणले तलका मध्ये कुनलाई बुझाउँछ ?
हेनरी फेयलद्वारा विभाजित छ ओटाः व्यवस्थापकीय क्रियाकलापहरू कुन सही हो ?
व्यवस्थापनका सिद्धान्तहरूमा निम्नमध्ये कुन चाँहि पर्दैन ?