MCQ
तलका मध्ये कुन चाहिँ वैज्ञानिक व्यवस्थापनको कमजोरीमा पर्दैन ?
अनौपचारिक रूपले संगठित समूहहरूका मानिसद्वारा तथा सँगै काम गराउने कला नै व्यवस्थापन हो । यो कसको भनाइ हो ?
From Management: Concepts, Principles and Functions · Management mcqs for RBB, NRB ADBL exam
तलका मध्ये कुन चाहिँ वैज्ञानिक व्यवस्थापनको कमजोरीमा पर्दैन ?
हेनरी फेयल के हुन ?
निर्देशनअन्तर्गत कार्य निर्धारण गर्नु, आदेश तथा निर्देशन दिनु र गतिशील नेतृत्व प्रदान गर्नु समावेश छन् भनी परिभाषित गर्न…
कुनै पनि संगठनमा योजना तर्जुमा किन गरिन्छ ?
मानिसहरूबाट काम पूरा गराउने कला नै व्यवस्थापन हो।" व्यवस्थापनको यो परिभाषा कसको हो ?
अमेरिकन विचारधारा अनुसार प्रशासन अन्तर्गत कुन कार्य पर्दैन ?
वित्तीय प्रोत्साहनको सिद्धान्तमा तलका मध्ये कुन पर्दछ ?
हेनरी फेयलद्वारा विभाजित छ ओटाः व्यवस्थापकीय क्रियाकलापहरू कुन सही हो ?