निम्न मध्ये कुन चाहिँ विशेषता निरङ्कुश नेतृत्व शैली अन्तर्गत पर्दैन ?
"केही विवरणका आधारमा दुई वा दुई भन्दा बढी सम्भाव्य विकल्पहरूबाट छनोट गर्नुलाई निर्णय गर्नु भनिन्छ।" भनी परिभाषित गर्ने विद्वान् को हुन् ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Planning, organizing, directing, controlling and co-ordination Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
सङ्गठनमा उचित व्यक्तिलाई उचित काम सुम्पनु पर्दछ भन्ने मान्यता कुन सिद्धान्तको हो ?
सङ्गठनको कुन सिद्धान्तअनुसार संरचना परिस्थितिअनुसार परिवर्तन गर्न सकिने हुनु पर्दछ ?
मास्लोको आवश्यकताको श्रृङ्खला सिद्धान्तमा कुन कुन सही छ ?
सङ्गठनमा आदेश माथिल्लो तहदेखि क्रमश मध्यम र तल्लो तह हुँदै मातहतका कर्मचारीहरूसम्म पुग्नुपर्दछ भन्ने मान्यता कुन सि…
निम्न मध्ये कुन भनाई ठिक छ/छन् ?
प्रजातान्त्रिक नेतृत्व शैलीमा निम्न मध्ये कुन कथन गलत छ ?
अख्तियार प्रत्यायोजनमा निरपेक्ष उत्तरदायित्वको सिद्धान्तले निम्नमध्ये कुन कुरामा जोड दिन्छ ?