अख्तियार प्रत्यायोजनमा निरपेक्ष उत्तरदायित्वको सिद्धान्तले निम्नमध्ये कुन कुरामा जोड दिन्छ ?
सङ्गठनमा उचित व्यक्तिलाई उचित काम सुम्पनु पर्दछ भन्ने मान्यता कुन सिद्धान्तको हो ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Planning, organizing, directing, controlling and co-ordination Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
सङ्गठनको कुन सिद्धान्तअनुसार संरचना परिस्थितिअनुसार परिवर्तन गर्न सकिने हुनु पर्दछ ?
निम्न मध्ये कुन चाँहि उत्प्रेरणाको सिद्धान्त अन्तर्गत पर्दैन ?
मास्लोको आवश्यकताको श्रृङ्खला सिद्धान्तमा कुन कुन सही छ ?
अधिकार माथिबाट तलतिर प्रवाहित हुन्छ भने उत्तरदायित्व `......` प्रवाहित हुन्छ।
विभागीकरणका सन्दर्भमा निम्नमध्ये कुन कथन सही हो ?
"सङ्गठन कार्य भनेको संस्थाका क्रियाकलापहरूलाई परिभाषित गर्ने, वर्गीकरण गर्ने र तिनीहरूको अधिकार सम्बन्ध स्थापित गर्ने एक…
मास्लोका अनुसार मानवमा इज्जत, प्रतिष्ठा, मर्यादा आदि जस्ता विषयसँग सम्बन्धित आश्यकतालाई कुन वर्गमा वर्गीकरण गरिएको छ ?