स्वतन्त्र नेतृत्वशैलीका विशेषताहरूमा तलका मध्ये कुन चाँहि पर्दैन् ?
मास्लोका अनुसार मानवमा इज्जत, प्रतिष्ठा, मर्यादा आदि जस्ता विषयसँग सम्बन्धित आश्यकतालाई कुन वर्गमा वर्गीकरण गरिएको छ ?
All Chapters — Management mcqs for RBB, NRB ADBL exam
Similar Questions
From Planning, organizing, directing, controlling and co-ordination Communications mcqs · Management mcqs for RBB, NRB ADBL exam
MCQ
MCQ
विकेन्द्रीकरणको आवश्यकता `.......` को लागि पर्दछ।
MCQ
निम्न मध्ये कुन चाहिँ योजनाको प्रक्रिया अन्तर्गत पर्दछ ?
MCQ
सङ्गठनमा उचित व्यक्तिलाई उचित काम सुम्पनु पर्दछ भन्ने मान्यता कुन सिद्धान्तको हो ?
MCQ
`........` योजनाको अन्तिम चरण हो।
MCQ
सङ्गठनको कुन सिद्धान्तअनुसार संरचना परिस्थितिअनुसार परिवर्तन गर्न सकिने हुनु पर्दछ ?
MCQ
एकल प्रयोग योजना भन्नाले निम्न मध्ये कुन प्रकारको योजनालाई बुझाउँदछ ?
MCQ
"कामहरूलाई समूहमा आवद्ध गर्ने प्रक्रिया नै विभागीकरण हो।" यो भनाइ कसको हो ?